लक्ष्मी लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुरज श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीले जेठ ३१ गते बसेको सत्तचालक समितिको बैंठले रिक्त रहेको स्वतन्त्र पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
