स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक गोविन्द चापागाईंको करार अवधी थप

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रबन्धक गोविन्द चापागाईंको करार अवधी थप गरेको छ ।
कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको बैठकले चापागाईंका् करार अवधी असार २१ गतेदेखि लागू हुने गरी एक वर्षका लागि थप गरेको हो ।