उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा खड्ग बहादुर राना नियुक्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा खड्ग बहादुर रानालाई नियुक्त गरेको छ ।
कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले रानालाई सोहि दिन देखि लागू हुने गरी संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।