सपोर्ट लघुवित्तका सीइओ तिम्सीनाको पदावधी समाप्त, निमित्त सीइओको जिम्मेवारी चौधरीलाई « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सपोर्ट लघुवित्तका सीइओ तिम्सीनाको पदावधी समाप्त, निमित्त सीइओको जिम्मेवारी चौधरीलाई



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुलमणी तिम्सीनाको पदावधी समाप्त भएको छ ।

तिम्सीनाको पदावधि असार ८ गतेदेखि समाप्त भएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले अर्का ब्यवस्था नभएसम्मका लागि कम्पनीका नायव कार्यकारी अधिकृत विष्णु कान्त चौधरीलाई निमित्त सीइओको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्