महुली लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

महुली लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीको शाखा कार्यालयद्धारा केन्द्र न ०८२ की सदस्य सिर्जना श्रेष्ठको मृत्यु पश्चात बीमा बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतकको परिवारलाई तीन लाख २५ हजार रुपैयाँ बुझाएको हो ।


प्रतिक्रिया दिनुहोस्