राष्ट्र उत्थान लघुवित्तको संचालकमा प्रविण चन्द्र प्रधान नियुक्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा प्रविण चन्द्र प्रधानलाई नियुक्त गरेको छ ।
कम्पनीको असार १६ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रधानलाई निर्विरोध निर्वाचित गरेको हो ।
