नाडेप लघुवित्तको सञ्चालकमा मनोज कुमार यादव नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नाडेप लघुवित्तको सञ्चालकमा मनोज कुमार यादव नियुक्त



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सञ्चालक परिर्वतन गरेको छ ।

कम्पनीले नबिल बैंकबाट प्रतिनिनधित्व गरेका सञ्चालक निरज कुमार बस्नेतको स्थानमा मनोज कुमार यादव नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले असार १७ गतेबाट लागु हुने गरी यादवलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्