तपाई लघुवित्तको ठगिमा पर्नु भयो ? सम्पर्क गर्नुस् यी नम्बरमा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

तपाई लघुवित्तको ठगिमा पर्नु भयो ? सम्पर्क गर्नुस् यी नम्बरमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्ने ‘गुनासो सुनुवाइ डेस्क’ को स्थापना गरेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सदस्यहरुको सेवा सम्बन्धी गुनासो सम्बोधनका लागि बैंकको लघुवित्त संस्था सुरपरिवेक्षण विभागमा उक्त डेस्क स्थापना गरेको हो ।

गुनासो टिपाउन पैसा नलाग्ने नम्बर १८१०५००००२२ मार्फत वा gunaso.nrb.org.np बाट वा इमेल [email protected] र कार्यालय मै निवेदन दर्ता गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्