साना किसान विकास लघुवित्तको सचिवमा अनिल कृष्ण जोशी नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

साना किसान विकास लघुवित्तको सचिवमा अनिल कृष्ण जोशी नियुक्त



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाकोे सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् ।

साना किसान र आरएमडीसी लघुवित्त एकआपसमा गाभिए पश्चात असार २८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्