किसान लघुवित्तका सञ्चालक सन्तोष पाण्डेको राजीनामा स्वीकृत « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

किसान लघुवित्तका सञ्चालक सन्तोष पाण्डेको राजीनामा स्वीकृत



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सञ्चालकको राजिनामा स्वीकृत गरेको छ ।

साउन ६ गते बसेको सञ्चालक समितिको बैंठकले सञ्चालक सन्तोष पाण्डेको राजीनामा स्वीकृत गरेको हो । कम्पनीले सोही दिनबाट लागु हुने गरी स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्