लघुवित्त सम्बन्धी के कुरा समेटियो मौद्रिक नीतिमा ? « Arthapath.com
७ श्रावण २०८०, आईतवार

लघुवित्त सम्बन्धी के कुरा समेटियो मौद्रिक नीतिमा ?



काठमाडौं । लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

साथै, २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुकोमर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्