संसद भवन घेराउमा लघुवित्त पिडित, प्रहरीको अवरोध « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

संसद भवन घेराउमा लघुवित्त पिडित, प्रहरीको अवरोध



काठमाडौं । लामो समयदेखि आन्दोलित लघुवित्त पिडित आज (साउन ९ गते) संसद भवन घेर्न पुगेका छन् । संसद भवन घेराउ गर्न आउँदै गर्दा एभरेष्ट होटलअगाडि प्रहरीले उनीहरूलाई अवरोध गरेको हो ।

देशभरबाट सयौँको संख्यामा भेला भएका पीडितले लघुवित्त संस्थाहरू नै खारेज गर्नुपर्ने, बैंकको बाउन्स चेक रद्द गर्नुपर्ने, कपाली तमसुकहरू खारेज गर्नुपर्ने माग गरेका छन् । पीडितको नेतृत्व लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्