लघुवित्त पिडित आन्दोलनः निषेधित क्षेत्र तोड्न खोज्ने १७ जना प्रक्राउ « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त पिडित आन्दोलनः निषेधित क्षेत्र तोड्न खोज्ने १७ जना प्रक्राउ



काठमाडौं। संसद भवन घेर्न गएका १७ जना लघुवित्त पिडितलाई प्रहरीले प्रक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई नियन्त्रण गरेको हो ।

देशभरबाट सयौँको संख्यामा भेला भएका पीडितले लघुवित्त संस्थाहरू नै खारेज गर्नुपर्ने, बैंकको बाउन्स चेक रद्द गर्नुपर्ने, कपाली तमसुकहरू खारेज गर्नुपर्ने माग गरेका छन् । पीडितको नेतृत्व लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्