श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ चयन « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ चयन



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सञ्चालक चयन गरेको छ ।

कम्पनीको असार १५ गते सम्पन्न साधारण ससभाबाट सञ्चालकमा संस्थापक सेयरधनीको तर्फबाट बबिता श्रेष्ठलाई चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्