साना किसान विकास लघुवित्तद्धारा सेयर रजिष्ट्रार नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

साना किसान विकास लघुवित्तद्धारा सेयर रजिष्ट्रार नियुक्त



काठमाण्डौ । साना किसान विकास लघुवित्तले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि सनराइज क्यापिटल नियुक्त गरेको हो ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर प्रक्रिया पूरा गरी गत असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भइसकेको छ। अब सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य सनराइज क्यापिटलले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्