१० दिनको लागि एनएमबि लघुवित्तको निमित्त सीइओमा बिरु राम जैशि नियुक्त « Arthapath.com
१५ भाद्र २०८०, शुक्रबार

१० दिनको लागि एनएमबि लघुवित्तको निमित्त सीइओमा बिरु राम जैशि नियुक्त



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशिलाई निमित्त सीइओको जिम्मेवारी दिएको छ । उनलाई १० दिनको लागि निमित्त सीइओको जिम्मेवारी दिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे भदौ १७ गतेदेखि भदौ २६ गतेसम्म वार्षिक बिदामा रहन् हुदाँ सो अवधिको लागि नायब सीइओको जिम्मेवारी जैशिलाई दिएको हो ।


प्रतिक्रिया दिनुहोस्