विन नेपाल लघुवित्तको सीइओमा जीवन खनाल नियुक्त

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय सस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी जीवन खनाललाई दिएको छ ।
कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले सीइओमा खनाललाई नियुक्त गरेको हो । उनलाई मंसिर ५ गतेदेखि लागु हुने गरी सीइओको जिम्मेवारी पाएका हुन् ।