डिप्रोक्स लघुवित्तको संचालकमा तीन जना निर्विरोध चयन « Arthapath.com
२८ पुष २०८१, आईतवार

डिप्रोक्स लघुवित्तको संचालकमा तीन जना निर्विरोध चयन



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संचालक चयन भएका छन् ।

कम्पनीको पुस २६ गते सम्पन्न २३औं साधारण सभाले कृषि विकास बैंकको तर्फबाट हिमलाल पौडेल, संस्थाको तर्फबाट कैलाश रिजाल, लुम्बिनी विकास बैंकको तर्फबाट दिपक खनाल निर्विरोध निर्वाचित भएका हुन् ।

उनीहरुको कार्यकाल आगामी ४ वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्