एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । एनएमबि लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।


प्रतिक्रिया दिनुहोस्