मौद्रिक नीतिः आवासीय कर्जाको सीमा बढ्यो « Arthapath.com
७ श्रावण २०८०, आईतवार

मौद्रिक नीतिः आवासीय कर्जाको सीमा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाखसीमा बढाएको हो ।

राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमालाई वृद्धि गरेर २ करोड पुर्‍याएको हो । आवासीय घरकर्जामा जोखिमभार कम हुन्छ ।


प्रतिक्रिया दिनुहोस्