अब ऋण लिन ‘पान नम्बर’ चाहिने « Arthapath.com
७ श्रावण २०८०, आईतवार

अब ऋण लिन ‘पान नम्बर’ चाहिने



काठमाडौं । अब ऋण लिन पनि स्थायी लेखा (पान) नम्बर चाहिने भएको छ । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्