राष्ट्र बैंकको सहायक प्रवक्ता तथा सूचना अधिकारीमा डा. पोखरेल « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

राष्ट्र बैंकको सहायक प्रवक्ता तथा सूचना अधिकारीमा डा. पोखरेल



काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायक प्रवक्ता तथा सूचना अधिकारी डा. डिल्ली राम पोखरेललाई नियुक्त गरेको छ । आज अर्थात साउन १७ गतेदेखि लागु हुन पोखरेललाई उक्त जिम्मेवारी दिएको हो ।

उनी गभर्नर कार्यालयका निर्देशकको रुपमा सरुवा भएर आएका हुन् । यसअघिका सहायक प्रवक्ता तथा सूचना अधिकारीमा नारायण पोखरेल रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्