प्रचण्ड–माधव समुहको जुलुस सुरु नहुँदै बिहानैदेखी राजधानी ठप्प (हेर्नुहोस् फोटोफिचर)

काठमाडौं । नेकपा प्रचण्ड–माधप पक्षको सरकार विरोधी सभाका कारण सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीले अफिस जाने समयमा घण्टौंको जाम सामना गर्नुपरेको थियो ।



शुक्रबार नेकपाका प्रचण्ड– माधव पक्षले संसद पुनस्थापनाको माग गर्दे विरोध सभा गर्न लागेको् छ । सो समुहले राजधानी वरपरका जिल्लाबाट प्रदर्शनको लागी कार्यकर्ता ल्याएका छन ।


१२ बजे विरोधसभा गर्ने भएपनि विहानैदेखी राजधानीका मुख्य सडकमा व्यापक ट्राफिक जाम परेको थियो ।
तस्विर : उषा रेग्मी