मौद्रिक नीति आज सार्वजनिक हुँदै, राष्ट्र बैंक संचालक समितिको बैठक जारी « Arthapath.com
७ श्रावण २०८०, आईतवार

मौद्रिक नीति आज सार्वजनिक हुँदै, राष्ट्र बैंक संचालक समितिको बैठक जारी



काठमाडौं । आज अर्थात साउन ७ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजकि गर्न लागेको हो ।

नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंक संचालक समितिको बैठक चलिरहेको छ । सो बैठकले पारित गरेपश्चात नै मौद्रिक नीति सार्वजनिक गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्