बजारमा पुनः दोस्रो पटक सर्किट, कारोबार ४० मिनेटका लागि बन्द « Arthapath.com
३ असार २०८२, मंगलबार

बजारमा पुनः दोस्रो पटक सर्किट, कारोबार ४० मिनेटका लागि बन्द



काठमाडौँ । बजारमा दोस्रो पटक सर्किट लागेको छ । पहिलो सर्किट पछि २० मिनेट बन्द भएको बजार फेरी ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको हो ।

बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर बन्द भएको नेप्से सूचक २० मिनेटको लागि बन्द भएको थियो । पुनः ५ प्रतिशतले बढीपछि बजार ४० मिनेटका लागि बन्द भएको हो ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापनि सेयर बजारमा उछाल देखिएको छ।


प्रतिक्रिया दिनुहोस्