साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१७ मंसिर २०८१, सोमबार

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणहुनेछ ।


प्रतिक्रिया दिनुहोस्