गभर्नर छनोट समितिमा पुर्व सचिव बास्कोटा र पुर्व गभर्नर भट्टराई « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

गभर्नर छनोट समितिमा पुर्व सचिव बास्कोटा र पुर्व गभर्नर भट्टराई



काठमाडौं । सरकारले नयाँ गभर्नर नियुक्त गर्न प्रक्रिया सुरु गरेको छ । अघिल्लो सातानै अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा पुर्व अर्थ सचिव कृष्णहरी बास्कोटा र पुर्व गभर्नर विजयनाथ भट्टराई छनोट समितिमा रहेका छन ।

यही चैत्र ५ गतेदेखी चिन्तामणी शिवाकोटीले कामु गभर्नर बनेका छन । अर्थमन्त्री खतिवडाले समिति गठन गरेपनि लकडाउनका कारण समितिको बैठक बस्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्