लकडाउनको अनुमगन ड्रोनबाट (भिडिओसहित) « Artha Path
१९ चैत्र २०७६, बुधबार

लकडाउनको अनुमगन ड्रोनबाट (भिडिओसहित)



कामठाडौं । कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको लकडाउनको अनुगमन अब नेपाल प्रहरीले ड्रोनबाटै गर्न थालेको छ ।

लकडाउन उल्लंघन गर्दै सवारी साधन सञ्चालन हुन थालेपछि प्रहरीले ड्रोनबाटै अनुगमन गर्न थालेको जनाएको छ । प्रहरीले दुईवटा ड्रोन उडाएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

उनले लकडाउनभन्दा अन्य विषयको पनि अनुगमन गरिएको उनको भनाइ थियो ।

यस्तो छ ड्रोनबाट गरिएको अनुगमनको भिडिओ


प्रतिक्रिया दिनुहोस्