बझाङ्गमा भुकम्प धक्का महशुस « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

बझाङ्गमा भुकम्प धक्का महशुस



काठमाडौं । बझाङ्गमा भुकम्प गएको छ । आठ बजेर ५६ मिनेटमा बझाङ्गमा भुकम्प गएको हो । भुकम्पको धक्का महुसुस भएको केदारस्यूँ गाउपालिका वडा न. १ निवासी धर्मा देवी भण्डारीले जानकारी दिनुभयो । उहाँले भुकम्पको ठूलो धक्का महसुस भएको बताउनुभयो । उत्तरबाट दक्षिणबाट गएको उहाँले जानकारी दिनुभयो । करिव ३० सेकेण्ड जति महशुस भएको र घरको माटो समेत खसेको बताउनुभयो ।अन्य विवरण भने आउन बाँकि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्