पोखरामा कोरोना संक्रमीत नभेटिएको स्वास्थ्य मन्त्रालयको भनाई
काठमाडौं । नेपालमा सातौं व्यक्तिमा कोरोना (कोभिड१९) संक्रमण फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पोखरामा एक जना विरामीमा कोरोना पोजेटिभ फेला परेको भन्ने कुरा केही सञ्चार माध्यमबाट आएको भए पनि त्यो सत्य नभएको स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।https://www.facebook.com/arthapath/videos/1327094910814275/














