शनिबार ५५४ जना काेराेना संक्रमित थपिए, १३ हजार नाघ्याे « Arthapath.com
१३ असार २०७७, शनिबार

शनिबार ५५४ जना काेराेना संक्रमित थपिए, १३ हजार नाघ्याे



काठमाडाैं । शनिबार थप ५५४ कोरोना संक्रमण देखिएकाे छ । शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार ५५४ जनामा काराेना देखिएकाे हाे । । यससँगै नेपालमा जम्मा काेराेना संक्रमितकाे संख्या १३ हजार ३०९ जना पुगेकाे छ ।

नेपालमा शनिबारसम्ममा २ हजार ८ सय ३४ जनाले काेराेनालाई जितेर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। देशका ७६ वटै जिल्लामा संक्रमण देखिएको माा शनिबार रसुवाकाे नाैकुण्ड गाँउपालिकामा एकैपटक ९ जनामा काेराेना देखिएकाे छ । याे सँगै देशकाे कुनेपनि जिल्ला काेराेनामुक्त रहेन ।


प्रतिक्रिया दिनुहोस्