काठमाडौं । अर्थतन्त्र पुनरुत्थानको लागि गएको कर्जाका कारण तरलता अभाव भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार आर्थिक पत्रकारसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानका लागि कर्जा प्रवाह हुँदा तरलता अभाव श्रजना भएको बताएको हो । कोरोना महामारीका कारण विदेशमा मूल्यबृद्धिको ठूलो चाप बढेको तर नेपालमा त्यसको कुनै