काठमाडौं । सरकारले युट्युटजस्ता डिजिटल प्लेटफर्म र सफ्टवयर विक्री लगायत डिजिटल सेवा दिएबापत विदेशबाट नेपालीले गर्ने आम्दानीमा १ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ । कम्पनी वा फर्म नखोली व्यक्तिगत रुपमा यस्ता काम गर्नेले पनि अब कर तिर्नुपर्ने भएको हो । ‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवयर