२४ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्र

११ महिनामा भारत र चीनबीच १०० अर्ब अमेरिकी डलरको व्यापार

काठमाडौं । भात र चीनबीच ११ महिनामा द्धिपक्षीय व्यापार १ सय अर्ब रुपैयाँ अमेरिकी डलर (१ सय २० खर्ब रुपैयाँ( भन्दा बढी भएको छ । भारत र चीन बीच सीमामा उतारचढाव आउँछ । तर पनि दुवै देशबीच यति धेरै रकम बराबरको व्यापार भएको हो । भारतीय समाचार संस्था प्रेस ट्रस्ट