काठमाडौँ । बैंकमा तरलता सङ्कट गहिरिँदै गएपछि सरकारले केही राहत प्रदान गरेको छ । सरकारले स्थानीय निकायमा पठाएको बजेटको ८० प्रतिशत रकम निक्षेपका गणना गर्न मिल्ने व्यवस्था गरेको छ । सरकारले सोमबार एक निर्देशन जारी गर्दै सो निक्षेपको ८० प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न पाउने गरी निक्षेप गणना