काठमाडौं । सर्वाेच्च अदालतले अवकाश हुँदा पाएको रकममा १५ प्रतिशत कर लगाउने निर्णय खारेज गरेको छ । अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाले अवकाश भएका कर्मचारीले पाएको रकममा १५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । तर, उक्त निर्णय खारेज गर्न माग गर्दै सर्बोच्च अदालतमा विभिन्न ४ वटा मुद्दा परेको थिए