काठमाडाैँ । काठमाडाैँकाे बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएकाे छ । औद्योगिक क्षेत्रभित्रकाे एक प्लाष्टिक उद्याेगमा भीषण आगलागी भएको हो । आगलागी नियन्त्रणकाे प्रयास भैरहेकाे छ । साे काे लागी काठमाडाैँ महानगरपालिकाका दमकलहरू परिचालन गरिएकाे छ ।