काठमाडौं । भारतको मन्त्रीपरिषद्ले नेपाल भारत दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पत्रको मस्यौदा स्वीकृत गरेको छ । हालै बसेको इन्डियन क्याबिनेटले उक्त मस्यौदा स्वीकृत गरेको हो । आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने गरी भारतले उक्त मस्यौदा स्वीकृत गरेको हो । भारतको विद्युत् मन्त्रालयले गत असार पहिलो साता