काठमाडौं । दुई सरकारीसिहत पाँच वटा बैंकको आधार दर (बेस रेट) एकल अंकमा छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा छ । यी बैंकहरुको बेस रेट १० प्रतिशतभन्दा कम छ । बैंकहरुको आधार दरले नै ऋण लिँदा सस्तो