अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

बजेट घाटाको असरः कात्तिकयता सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानी ठप्पै

काठमाडौं । सरकारको बजेट घाटामा गएसँगै बैंक तथा वित्तिय संस्थाहरुले पाउने सहुलितपुर्ण कर्जाको ब्याज अनुदान बापतको भुक्तानी पनि रोकिएको छ । गत कात्तिक यता नै सहुलितय पुर्ण कर्जाको ब्याज अनुदानको भुक्तानी रोकिएको हो । नेपाल राष्ट्र बैंकले हालै सहुलितपूर्ण कर्जा सम्बन्धी पुस मसान्तसम्मको तथ्यांक सार्वजनिक गरेको छ, त्यो तथ्यांकअनुसार कात्तिक