काठमाडौं । आज अर्थात् चैत ९ गतेदेखि सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनी एक आपसमा मर्ज भई पुर्व निर्धारित समयअनुसार आजदेखि एकीकृत कारोबार थालनी गर्न लागेका हुन् । यी कम्पनीले ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत कारोबार गर्न लागेका हुन्