काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखिएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आगाी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।