काठमाडौं । लगानीकर्ताको लगानी जोखिममा पार्ने नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष पशुपति मुरारका र कुमुद दुडगको प्रपञ्चलाई पुष्टी पार्ने थप आधारहरु फेला परेको छ । अर्थपथ डट कमले यसअघि नै ‘मुरारका र दुगडले बनाएको आयोजनाको लागत दोब्बर महँगो किन ? सर्वसधारणको लगानी जोखिममा’ भन्ने शिर्षकमा यस सम्बन्धी समाचार प्रकाशन गरिसकेको