अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

जेन्जी आन्दोलनले आर्थिक गतिमा असर, नेपालमा ५.२% आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यसअघि अप्रिलमा कोषले ५.५ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो । आईएमएफको नयाँ वल्र्ड इकोनोमिक आउटलुक अनुसार देशभित्रको ‘जेन्जी आन्दोलन’ जस्ता गतिविधिले आर्थिक गतिमा असर पारेको छ । यस्तै, विश्वबैंकले भने