अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

खर्च घटाउने सरकारको नयाँ रणनीति : अब पानी, बिजुली र सञ्चार महसुल सेवामा मितव्ययिता

काठमाडौं । सरकारले पानी, बिजुली र सञ्चार महसुल लगायतका सेवा खर्चमा मितव्ययिता कायम राख्ने निर्णय गरेको छ । अब सरकारी कार्यालयहरूमा विनियोजित बजेटबाट मात्र यो खर्च धान्नेछ भने अनावश्यक उपकरणहरूको प्रयोग रोक्ने कार्य पनि कडाइका साथ अनुगमन गर्ने भएको छ । अर्थमन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीहरूले कार्यालयमा आवश्यक नपरेको समयमा बत्ती,