कामाडौँ । नेपालमा अमेरिकी डलरको विनिमय (सटही) दर इतिहासकै उच्चतम विन्दुमा चलिरहेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले डलरको विक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकेको छ । यो हालसम्मकै महँगो मूल्य हो । नेपाली रुपैयाँलाई हाम्रो सरकारले भारतीय रुपये (भारु)सँग स्थिर विनिमय अंकुशमा बाँधेका कारण भारु सस्तिँदै जाँदा नेपाली