काठमाडौं । बुधवार १० अर्ब रुपैयाँ बराबरको तीन वर्षे ‘विकास ऋणपत्र–२०८५’ बिक्री गर्न लागिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ भने नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबारसमेत हुनेछ । ऋणपत्र धितो राखी कर्जा लिन वा दिन सकिनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने