४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

जेनजी आन्दोलनको कहर : २४० अर्बको क्षति, अर्थतन्त्र पुनरुत्थानको मार्गचित्र कस्तो ?

काठमाडौं । गत भदौ २३ र २४ गते देशभर चर्किएको ‘जेनजी’ आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा आमूल परिवर्तन ल्याउँदै पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । भ्रष्टाचार र बेथिति विरुद्ध युवाहरूले प्रदर्शन गरेको यो सशक्त आन्दोलनले एकातिर नयाँ राजनीतिक दिशा तय गरेको छ भने अर्कोतिर निजी तथा