४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

बजेटको नयाँ भन्सार नीति : अब कुन वस्तुको मूल्य बढ्छ, कसको घट्छ ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विभिन्न आयात वस्तुहरूमा लाग्दै आएको भन्सार दरमा हेरफेर गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै उपभोग्य, कृषि, मदिरा र कच्चा पदार्थहरूमा लाग्ने भन्सार शुल्क पुनरावलोकन गरिएको जानकारी गराएका हुन् । सरकारले उपभोग्य खाद्य सामग्रीमा भन्सार