काठमाडौं । सरकारको चालु खाता १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा